गृहपृष्ठ Featured नेपालमा कोरोना संक्रमितको संख्या ५,७६०, कुन प्रदेशका कुन जिल्लामा कति? पूरा विवरण

नेपालमा कोरोना संक्रमितको संख्या ५,७६०, कुन प्रदेशका कुन जिल्लामा कति? पूरा विवरण

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । आइतबार ४२५ जना संक्रमित ,शनिबार २७३ जना ,शुक्रबार ४ सय ४८ जना र बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।यस्तै उपचारपछि निको हुनेको संख्या ९७४ पुगेको छ । आइतबार ६१ जना ,शनिबार ३६ जना , विहिबार १८७ जना निको भएका थिए भने शुक्रबार १६ जना निको भएका थिए ।

मृतकहरुको संख्या १९ जना रहेको छ भने कूल संक्रमित जिल्ला ७२ पुगेको छ ।

कुन प्रदेशका कुन जिल्लामा कति? पूरा विवरण –

 

सम्बन्धित् समाचार