गृहपृष्ठ Featured “सबैकोे सहयोगमा उत्कृष्ट भयौँ, तर काम अझ धेरै गर्न बाकी छ”ः मेयर थारु

“सबैकोे सहयोगमा उत्कृष्ट भयौँ, तर काम अझ धेरै गर्न बाकी छ”ः मेयर थारु

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका देशकै उत्कृष्ट नगरपालिकामा पर्न सफल भएको छ । यस बिषयमा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले सबैकोे सहयोगमा उत्कृष्ट भयौँ, तर काम अझ धेरै गर्न बाकी रहेको बताएका छन । २०७५÷७६ मा उत्कृष्ट कार्य सम्पादन, सुशासन तथा सेवा प्रवाह गरको भन्दै बाणगंगा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार पाउन सफल भएको हाे ।
वैखरी अनलाइनसगं कुराकानी गर्दै उनले हामी सबैले मिलेर बनाएका योजना सफल पार्न सबैको उत्तीकै हात रहेको बताउदै नगरबासीलाई उनले धन्यवाद समेत ज्ञापन गरेका छन ।

सम्बन्धित् समाचार