गृहपृष्ठ खबर एसईई नतिजा आज प्रकाशित हुने,मार्कसिट सहित यसरी हेर्नुस् नतिजा

एसईई नतिजा आज प्रकाशित हुने,मार्कसिट सहित यसरी हेर्नुस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ । एसईई नतिजा साउन २१ गते बुधबार सार्वजनिक हुने परीक्षा नियन्त्रक रामराज खकुरेलले बताएका छन् । कुनै प्राविधिक समस्या नआए एसईईको नतिजा आज ४ बजे प्रकाशित हुने नियन्त्रक रामराज खकुरेलले बताएका छन् ।

एसईई नतिजा आज प्रकाशित हुने,मार्कसिट सहित यसरी हेर्नुस् नतिजा –

सम्बन्धित् समाचार