गृहपृष्ठ Featured कपिलवस्तु जितपूरको एक बैंकका शाखा प्रमुखलाई कोरोना संक्रमण पुष्टि

कपिलवस्तु जितपूरको एक बैंकका शाखा प्रमुखलाई कोरोना संक्रमण पुष्टि

कपिलवस्तु बाणगंगा नगरपालिकाको जितपुरमा रहेको एक ‘क’ वर्गको बैंकका शाखा प्रमुखमा कोरोना संक्रमण देखिएको छ । केही दिन अगाडि देखि ज्वरो आए पछि उन्ले निजि तवरबाट कोरोना परिक्षण गराएका थिए ।

बैंकको शाखा प्रमुखमा कोरोना पुष्टि भए संगै शाखा कार्यालय शिल गर्ने तयारी गरिएको बाणगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइन लाई जानकारी दिए ।

सम्बन्धित् समाचार