गृहपृष्ठ Featured अपडेट -बाणगंगा वडा नम्बर १ मा एकैदिन भेटिए १० कोरोना संक्रमित-वैखरी

अपडेट -बाणगंगा वडा नम्बर १ मा एकैदिन भेटिए १० कोरोना संक्रमित-वैखरी

आज एकै दिन कपिलवस्तुको बाणगंगामा १३ जना कोरोना संक्रमित थपिएका छन ।

जसमा वडा नः ५ को एक जना पुरुष , वडा नः ७ को एक जना पुरुष जो सञ्चारकर्मी रहेका छन ।

वडा नः १ मा ७ जना महिला र पुरुष ३ जना गरेर १० जना थपिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।

यस् अघी वडा नम्बर ४ को एक जना पुरुष भनिए पनि उनी वडा नम्बर १ कै रहेको बुझिएको छ साथै वडा नम्बर १ मा थपिएका अधिकांश सक्रमित यस् अघी भेटिएका कोरोना संक्रमितका परिवारका सदस्यहरू रहेको जानकारी प्राप्त भएको छ l

सम्बन्धित् समाचार