गृहपृष्ठ Featured डाक्टर महतोको समाचार आएपछि उनका श्रीमानले भने वैखरीलाई तह लगाउन आउछ

डाक्टर महतोको समाचार आएपछि उनका श्रीमानले भने वैखरीलाई तह लगाउन आउछ

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः२ मा रहेको पिपराका अस्पतालका मेसु डाक्टर रञ्जीता महतोको समाचार आज वैखरी अनलाइनमा आएपछि तरङ छाएको छ । सामाजिक सञ्जाल फेसबुकमा डाक्टर महतो गलत हो भन्ने तमाम प्रतिक्रिया आइ रहदा उनका श्रीमान दिनेश गुप्ताले पत्रकारलाई गाली गलौज गरेका छन ।
उनको प्रतिक्रिया

यद्यपि सामाजिक सञ्जालमा सबैले डाक्टरनै गलत भएको बताउछन ।

वैखरी अनलाइनबाट प्रधान सम्पादक अशोक पौडल र सह सम्पादक हरि घिमिरेले लेखेको समाचार आएपछि उनका श्रीमान गुप्ताले चोर, फटाहा तथा तह लगाउन आउछ भन्दै धम्की समेत दिएका छन ।
डाक्टर महतोका कारण अहिले बाणगंगाका बिरामीहरु समेत दिक्क छन । जसका कारण पिपरा अस्पतालमा बिरामीको चाप समेत घटेको छ ।

सम्बन्धित् समाचार