गृहपृष्ठ खबर गोली लागेका माओवादी नेता पाण्डेलाई थप उपचारका लागी हेलीकप्टरबाट काठमाण्डौँ लगियो

गोली लागेका माओवादी नेता पाण्डेलाई थप उपचारका लागी हेलीकप्टरबाट काठमाण्डौँ लगियो

वैखरी अनलाइन
माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेलाई थप उपचारका लागी काठमाण्डौ लगिएको छ । गत जेठ ५ गते गोली लागी गम्भीर घाइते भएका पाण्डेलाई भैरहवामा उपचार हुन नसकेपछि आज  हेलीकप्टरबाट काठमाण्डौ लगीइएको हो । उनको भैरहवा स्थीत युनिर्भसल मेडीकल कलेजमा भेन्टीलेटरमा उपचार भई रहेको थियो । उनलाई आज साझ सवा ६ बजे काठमाण्डौ लगीइएको हो ।
उनलाई गोली हान्ने २ जनालाई प्रहरी सार्वजनिक समेत गरी सकेको छ ।

सम्बन्धित् समाचार