स्तानीय तह र प्रदेशमा जाने अनुदान बढेको छ । शनिबार आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तह र प्रदेशमा जाने अनुदान बढाइएको जानकारी दिएका हुन् ।
समानीकरण अनुदान
प्रदेश :५७ अर्ब ९६ करोड
स्थानीय तह ९४ अर्ब ५६
शसर्त अनुदान
प्रदेश :३५ अर्ब ८७ करोड
स्थानीय तह १ खर्ब ७३ अर्ब ५०
समपूर जम्मा १२ अर्ब ३७







