गृहपृष्ठ खबर सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम रहेको छ ।

आइतबार ९० हजार रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९५० रहेको छ ।

यसैगरी चाँदीको मूल्य सोमबार प्रतितोला १ हजार २९५ रूपैयाँ तोकिएको छ ।

सम्बन्धित् समाचार