कपिलवस्तुको जिल्लाको बाणगंगगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले जनताको सेवालाई आफुले पहिलो प्राथमिकतामा राखेको बताएका छन । वैखरी अनलाइनसगं कुराकानी गर्दै मेयर थारुले यहाँका सर्वसाधारण जनतालाई सरकारी सेवा सुबिधाको पहुचमा सजिलै पु¥याउने चाहाना आफनो रहेको बताएका छन ।
नगरबासीले दुख पाउनु हुन्न, के कसरी हुन्छ, के गर्नुपर्छ म तयार छु तर सेवा सहज हुनुपर्छ भन्दै त्यसका लागी निरन्तर लागी रहेको थारुले बताए ।
बाटो पिच हुन्छ, नभए अर्को साल हुन्छ तर जनताले पाउने सेवा नगरबाट आजको आजै हुनुपर्छ भन्ने मान्यता आफनो रहेको थारुको भनाई छ । प्रशासनिक कामका लागी नागरिक एक दिनमा हुने काम बर्षौ झुल्ने हुनु हुदैन र त्यसका लागी आफु सदैव तयार रहेको र त्यस्तो भए आफै नगरबासीको फाइल बोकेर कहाँ जानुपर्छ जान तयार रहेको उनले बताए ।
जनताको सेवा पहिलो प्राथमिकता ः मेयर मगंल थारु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैप्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी जम्मा
१४ घण्टा अघि
एक हजार ३० शव माटोमुनि व्यवस्थापन
१५ घण्टा अघि








