गृहपृष्ठ Featured प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले ३ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ।

 

सम्बन्धित् समाचार