गृहपृष्ठ Featured बाणगंगामा कांग्रेसको अग्रता कायमै

बाणगंगामा कांग्रेसको अग्रता कायमै

कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

बाणगंगा नगरपालिकामा ६ सय मत गन्दाको मतपरिणाम :
मेयर :
एमाले = २१६
काङ्ग्रेस= २३९
उप- मयेर
एमाले: २१२
काङ्ग्रेस : २४७

सम्बन्धित् समाचार