कपिलवस्तु : कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले वडाध्यक्ष जितेर खाता खोलेको छ । आइतबार विहान आएको अन्तिम मतपरिणाम अनुसार कृष्णनगर नगरपालिका वडा नं। १ मा राप्रपाका उम्मेद्वारले ६ सय १५ मत ल्याएर वियजी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेद्वारले ५ सय १६ मत पाएर पराजित हुन् पुगेका छन् ।
कृष्णनगर- १ मा राप्रपाका सबै उम्मेद्वार विजयी भएका छन् ।








