वैखरी अनलाइन कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ५ मा दुनिका भुसाल बिजयी भएका छन । एमालेका उम्मेदवारलाई ३ सय बढि मत अन्तरले हराउदै भुसाल बिजयी भएका हुन । सो वडामा यसअघि एमालेले जित हासिल गरेकाा थियो ।