अर्घाखाँचीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु गएको छ । बिहिबार साँझ बाघको आक्रमणबाट सन्धिखर्क नगरपालिका–४ आमलडाँडाका ज्ना नेपालीका ७ वर्षीय छोरा सम्रटा नेपालीको मृत्यु गएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मर बहादुर थापा क्षेत्रीले बिहिबार साँझ ७ बजे बाघको आक्रमणबाट बालकको ज्यान गएको बताए ।








