वैखरी अनलाइन
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यपालिका सदस्यमा कांग्रेस का ८ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन । आज भएको कार्यपालिकाको निर्वाचनबाट कांग्रेसका उषा रैदास, चाद्तारा लोहार, शान्ती पासी, इन्द्रावती पासी ,कलिमुन निसा ,सुद्धी गडेरिया ,बेचु लोहार र भुशाल कलवार निर्वाचित भएका छन । यो सगै नगर प्रमुख अब्दुल कलामको पुर्ण बहुमत भएको छ ।
महाराजगञ्जका कलाम पुर्ण बहुमतमा, कार्यपालिकामा कांग्रेसको प्यानलनै निर्बिरोध चयन
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तु कारागारमा एक कैदीको मृत्यु
१ घण्टा अघि








