गृहपृष्ठ Featured दशैमा पानी पर्नाले आफन्तका टिका लगाउन जाने समस्यामा परे

दशैमा पानी पर्नाले आफन्तका टिका लगाउन जाने समस्यामा परे

वैखरी अनलाइन ।

बिजया दशमीका अवसरमा घरमा साइतको टिका लगाएकाहरु आफन्तका टिका थाप्न जान समस्यामा परेका छन ।

देशका पश्चिमी क्षेत्रका अधिंकाश भुभागमा पानी परेकाले टिका लगाउन जानेहरु समस्यामा परेका छन , यद्यपि गाउसहरका बजारमा भने चहलपहल बढेको छ ।

सडकहरुमा बिस्तारै सार्वजनिक यायायातका साधनहरु समेत गुडन थालेका छन ।

सम्बन्धित् समाचार