गृहपृष्ठ Featured यती विमान दुर्घटनामा मृत्यु हुनेहरूको सम्झनामा लुम्बिनीमा दीप प्रज्वलन

यती विमान दुर्घटनामा मृत्यु हुनेहरूको सम्झनामा लुम्बिनीमा दीप प्रज्वलन

पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ । सोमबार काठमाडौंको माइतीघरमा युवाहरूको समूहले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

त्यस्तै लुम्बिनी र गोरखामा पनि मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।

सम्बन्धित् समाचार