वैखरी अनलाईन, बाणगंगा ।
कर सहयोगी श्रमिक संगठन नेपाल जिल्ला शाखा कपिलवस्तुको अध्यक्षमा बासुदेव खनाल निर्वाचित भएका छन् । शाखाको मंगलबार भएको
प्रथम अधिवेशनबाट खनाल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

जसको ,वरिष्ठ उपाध्यक्षमा धर्मेन्द्र चतुर्वेदी, सचिवमा ऋषभ अग्रवाल, सह (सचिवमा शेषकान्त मरासिनी , कोषाध्यक्षमा कर्मवीर मौर्य निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रतीक अग्रवाल, अर्जुन कुमार यादव, गोपाल कुमार चौधरी ,केसी शर्मा ,रवि शंकर अग्रवाल र विकास गुप्ता निर्वाचन भएका छन् ।








