गृहपृष्ठ खबर कपिलवस्तुसहित आसपासका जिल्लामा धमिलो बर्षा । धमिलो बर्षा पर्नुको कारण के ?

कपिलवस्तुसहित आसपासका जिल्लामा धमिलो बर्षा । धमिलो बर्षा पर्नुको कारण के ?

प्रकाशित मिति:

कपिलवस्तु सहित आसपासका जिल्लामा धमिलो बर्षा भएको छ । आज दिउसो देखि पटक पटक हिलो मिसीएको जस्तै धमीलो पानी परिरहेको हो । विहान दिउसो र साझ गरि तीन पटक यस्तो बर्षा भएको थियो । भारतको राजस्थान आसपासको मरुभुमीमा अत्याधीक मात्रामा हिजो देखि हावाहुरी चलेकोले आकासमा धुलो जम्मा भएकोले पानी पर्दा धमीलो पानी आकासवाट आएको जानकारी दिएको छ । अन्य बर्षाको समयको पानी जस्तै यो पानीलाई प्रयोग गर्न नहुने बताइएको छ । सामान्य बर्षाले उतm धुलो सबै नजाने हुदा ठुलो बर्षा भएपछि मात्र मौसम र वातावरणमा सफा देखिने बिज्ञ बताउछन ।

सम्बन्धित् समाचार