गृहपृष्ठ खबर ट्रेड युनियन कांग्रेसमा पुष्करको प्यानलै विजयी देउवा समूहको हार

ट्रेड युनियन कांग्रेसमा पुष्करको प्यानलै विजयी देउवा समूहको हार

प्रकाशित मिति:

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको प्यानल नै आएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनमा पौडेल–सिटौला पक्षका पुष्कर आचार्यसहित प्यानल नै विजयी भएको हो ।

आचार्यले ८१८ मत ल्याउँदा प्रतिस्पर्धी खिला दाहालले ५३३ मत ल्याए । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर खिलाको प्यानलबाट एक जना खुल्ला सदस्य धु्रवचन्द्र गौतममात्र विजयी भएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादवले ६६८ मत ल्याउँदा अयोध्याप्रसाद यादवले ५६७ मत ल्याए ।
कसले कति मत ल्याए ?

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

सम्बन्धित् समाचार