गृहपृष्ठ खबर अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको घनास्थलमै मृत्यु ।।

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको घनास्थलमै मृत्यु ।।

अर्घाखाँची जिल्लाको वांगला कोटफेरामा यात्रु बाहक जिप दुर्घटना हुंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेका छन । लु. १ ज १७७० नम्वरको जिप सडक बाट अन्दाजी ४० मिटर तल बारिमा खसेको थियो । मथुराबेशिमा यात्रुलाई र्पुयाई आफ्नो घर फर्कने क्रममा सन्धिखर्क तम्घासको मुल सडक हटिया कोटफेरा भित्री साइड बाटोमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार