गृहपृष्ठ खबर स्थानीय तहको मनपरी – सामान्य सिफारिसको दुई हजार शुल्क

स्थानीय तहको मनपरी – सामान्य सिफारिसको दुई हजार शुल्क

प्रकाशित मिति:

असोज १० ,
नवराज बेल्वासे
अर्घाखाँचीमा बसाइसराइ को शुल्क रु दुई हजार,
अाधुनिक समय सगैँ सेवा सुविधा लिन खोज्ने मान्छेहरुको अाजभोली एउटा चलननै भएको छ । पहाडी क्षेत्रबाट बसाई सरी तराईँ क्षेत्रमा अाउने प्रचलन पनि बढी सकेको छ । पहाडी क्षेत्रको दुर्गाम क्षेत्रबाट पहाडी क्षेत्रकै अल्ली विकसित ठाउँमा अाउने प्रचलन पनि बढ्दै गएको छ । एक ठाउँबाट अर्का ठाउँमा जदा बसाई सराई प्रमाण पत्र लिने गरीन्छ ।

तर भने त्यहीँ बसाई सराई गर्दा सरकारको नियम अनुसार केही शुल्क भने सेवा सुविधधा बापत तिनुपर्न हुन्छ । स्थानिय सरकार सञ्चालन कार्यविधि २०७४ अनुसार बसाई सराईको रु १०० लिने प्रवधान गरेता पनि सितगंगा नगरपालिका वडा नम्बर ४ ले बसाई सराईको २००० सम्म लिने गरेको पाईएको छ ।
यश सम्बन्धि हामी वाणगंगा नगरपालिका ९ का अध्यक्ष धुव्र बेल्वासे कुरा गयौँ उहाँ भन्नू हुन्छ –

करको चर्चा साच्चै बाणगंगा नगरपालिका न.पा.मा रू.१०० ।- हुने बसाई सराई शुल्क छिमेकी न.पा.सितगंगामा रू २०००।- यस्तो भए पछि जनताले कस्तो अनुभुति गर्लान ! नगर सभा बस्ने नगर सभा सद ज्यू सभामा निदाए जस्तो लाग्यो । जनताका जनप्रतिनिधि को काम पहाड तोडेर बाटा बनाउने मात्र हैन जनतालाई  समृद्धि तिर लैजान कर बढाउनु राम्रो हैन करको दायारा बढाउनु हो। सबैलाई करको दायरामा ल्यादा उत्तम होला ।

यो नियम बिपरित हो यसमा सम्बन्धि निकायले समयमा ध्यान नदिने सितगंगा नगरपालिकाले नगरबासीलाई करको भार बोकाउने कार्यले गर्दा जनता पिडित हुने बताउनु भयो ।

सम्बन्धित् समाचार