कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ वैरीयामा स्वीमिङ पुल सञ्चालनमा आएको छ । बाणगंगाको बैरीयामा रहेको मायादेवि रिर्सोट अन्र्तगत स्वीमिङ पुल सञ्चालनमा आएको हो । जिल्लाकै र्साधिक सुविधा सम्पन्न रहेको स्वीमिङ पुल सञ्चालनकै दिन यस क्षेत्रका सय बढि युवाहरु स्वीमिङ पुलमा गर्मी छल्न आएको रिर्सोटका सञ्चालक बिरेन्द्र श्रेष्ठले बताए । बिशेष छुटका साथ स्वीमिङ पुल सञ्चालनमा आएको बताउदै उनले फरक अनुभुति लिन रिर्सोटमा एक पटक आउन आग्रह गरेका छन ।
बाणगंगाको बैरीयामा स्वीमिङ पुल सञ्चालनमा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैइजरायली अस्पतालमा इरानको आक्रमण
३ घण्टा अघि
नेपाललाई नेदरल्याण्ड्सले दियो १७५ रनको लक्ष्य
१२ घण्टा अघि