गृहपृष्ठ खबर नीति कार्यक्रम तथा बजेट तयारी सम्बन्धी सुझाव संकलन कार्यक्रम

नीति कार्यक्रम तथा बजेट तयारी सम्बन्धी सुझाव संकलन कार्यक्रम

वाणगंगा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट तयारी सम्बन्धी स’झाव संकलन कार्यक्रम वाणगंगा नगरपालिका ४ पिस हिमालय रिसोर्ट ठाक’राप’रमा सम्पन्न भएको छ । वाणगंगा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष ७६/७७ को लागि नीति कार्यक्रम तथा बजेट तयारी सम्बन्धी स’झाव संकलन गरिएको हो ।

सो कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष ७६/७७को वार्षिक नीति कार्यक्रम तथा बजेट तयारीका लागि संघ तथा प्रदेशबाट विशेष अनुदान, सर्शत अनुदान वृद्धिको पहल गरेको बताइएको छ । यस्तै साझेदार निकायसँग सहकार्य, नगर पािलकाको समग्र विकासमा प्राथमीकताका विषयहरू पहिचान गर्ने नगरपालिकाले स्पष्ट पारेको छ ।

वाणगंगा नगरपािलकको वााषर््ीक नीति, कार्यक्रम र बजेट तयारी सम्बन्धी राय स’झाव संकलनमा वित्तीय समानीकरण अन’दान, स्थानीय वित्तीय व्यवस्थापन, सशर्त अन’दान, समपुरक अन’दान, विशेष अन’दान, आन्तरिक ऋण र भुक्तानी, वैदेशिक सहायता, कर सम्बन्धी संय’क्त अधिकार, स्थानीय तहका एकल अधिकार क्षेत्र भित्रका म’ख्य विषयह?, लगायत आर्थीक वर्ष ७६/७७का लागि संघीय सरकार र प्रदेश सरकारको सिलिङ सम्बन्धी विषयह? प्रम’ख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले प्रस्तुत गरेका िथए ।

सम्बन्धित् समाचार