गृहपृष्ठ जीवन शैली क्यान्सर,सुगर,उच्च रक्तचापजस्ता डरलाग्दा रोगहरूको अचुक औषधी

क्यान्सर,सुगर,उच्च रक्तचापजस्ता डरलाग्दा रोगहरूको अचुक औषधी

प्रकाशित मिति:

सदाबहार फुल=Catharanthus roseues परिवारमा पर्ने यस फुललाइ नेपालीमा सदाबहार फुल स‌‌‍स्कृतमा नित्य कल्याणी वा सदा पुष्पा र अ‍ग्रेजीमा Rose Periwinkle or Old maid भनिन्छ । हाम्राे घर अागन जताततै छारस्ट पाइने याे वनस्पतिमा क्यान्सर शुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्ने अचुक अाैषधिय गुण रहेका छन । अाज हामी यसैका बारेमा यहाँ सबिस्तार चर्चा गर्ने छाै ।

शुगर=याे वनस्पतिकाे सम्पुर्ण बाेटमा १५० प्रकारका Alkaloid पाइन्छ । जसकाे प्रयाेगले शरिरमा Hypoglycemic effect गर्ने हुनाले रगतमा भएकाे चिनीकाेमात्रा घटाउन महत्वपुर्ण भुमिका रहन्छ । यसमा रहेका Alkaloid ले Pancreas काे Beta Cell लाइ शक्तिशालि बनाउने भएकालेPancreasले उत्पादन गर्ने Harmon Insulin काे उत्पादन र वितरण सन्तुलित मात्रामा हुने गर्दछ । यसकालागी बिरामीले याे वनस्पतीकाे फुल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेकाे लेदाेबाट रस निकालेर नित्य १० दिन सम्म बिहान खाली पेट सेवन गरे याे राेग बाट मुक्ती सम्भव छ । नियमित १० दिन सेवन पश्चात रगत जाँच गराएर हेर्नु हाेला ।

क्यान्सर=यसकाे सम्पुर्ण बाेटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियाे । यसकाे पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाइ Vincristine र Vinblastine भनिन्छ । यी दुइ नाममा क्यान्सरका विरामीहरुलाइ केमाेसँग मिसाएर दिइने इन्जेक्सन पनि पाइन्छ ।क्यान्सका राेगीहरुलाइ याे वनस्पतीकाे पात पिधेर अचार जस्ताे बनाइ खुवाएमा क्यान्सर राेगमा राहत पुग्दछ । यदि राेगी खान नसक्ने अबस्थामा छ भने लेदाेदाइ पानीमा घाेलेर चम्मचका सहाराबाट पनि खुवाए हुन्छ ।

उच्च रक्तचाप=याे वनस्पतीकाे जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हाे । उच् रक्तचापका विरामीहरुले यसकाे जरा राम्ररी सफा गरि बिहान खाली पेट चबाएर रस निल्ने गर्नाले रक्त चाप नियन्त्रित हुन्छ ।तर ध्यान दिनु हाेला यसरी प्रयाेगमा ल्याइने याे वनस्पतीकाे फुल सेताे वा गुलाबी हुनुपर्दछ ।याे पाेस्टले पीडितलाइ सहयाेग पुग्न सक्दछ त्यसैले बढि भन्दा बढि शेयर गरि जानकारी बाँड्ने सहयाेगकाे अपेक्षा गर्दछाै‌ं

सम्बन्धित् समाचार