गृहपृष्ठ खबर बन्ने भयो सिद्धबाबा सुरुङ मार्ग

बन्ने भयो सिद्धबाबा सुरुङ मार्ग

प्रकाशित मिति:

 

बहुप्रतिक्षित सिद्धबाबा सुरुंग मार्ग निर्माणका लागि अर्थ मन्त्रालयबाट रु. १० अर्ब १५ करोड स्रोत सुनिश्चितता सहित बहुबर्षिय ठेक्काको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमती प्रदान भएको छ । अब छिट्टै सडक बिभागले ठेक्का आब्हान गर्नेछ ।

 

 

सम्बन्धित् समाचार