गृहपृष्ठ खबर संघीयता धरमरायो : सांसद कमाल

संघीयता धरमरायो : सांसद कमाल

सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल मुसलमानले मुलुकमा संघीयता धरमराएको बताएका छन । जसको नेतृत्वमा सरकार छ उसैले हालीमुहाली गर्ने गरिएकाले बेथति बढदै गए पछि संघीयता प्रति जनताको असंतुष्टी बढदै गएको उनले बताए । दुषित राजनीति बढर्दै गएकाले अहिले वास्तविक काम गर्ने सस्थाहरु सरकारी नजरमा पर्न नसेको उनले बताए ।

कपिलवसतुको तौलिहवामा संपन्न नेपा नेत्र ज्योति संघको १७ औ साधारण सभाको गमलामा पानी हालेर उदट गर्दै उनले सो कुरा बताएका हुन । ‘ जसको नेतृत्वमा सरकार बनेको छ उसैले आफुले मनमरी बजेट कार्यक्रम बढेका छन, त्यसैले त्यसैले यति राम्रा काम गर्ने नेत्र जयोति जस्ता संस्थाले कुनै सहयोग पाएको छैन ’ उनले भने ।

निर्वाचित जन प्रतिनिधिहरुलाइृ समते एकलौटी अधिकार दिईदा झन समस्या बढेको उनले बताए । उनले संस्थाले आफनो दीर्घकालीन योजना बनाई प्राथमिकिरण गुर्न पर्नेै बताए । ुसो अवुसरमा भारतकालागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्यायले पारदर्शीरुपमा परिणाम आउने किसिमले कार्य गर्नु पर्ने बताए ।

 

उनले डिपिएआर तयार गरी जिल्ला समन्वयउ समितिसंग समन्वय गरी योजना बनाउनु पर्ने बताए । सो अवसरमा संघका सचिव मनोज कुमार ?श्रीवास्तवले गत बर्षको प्रगति प्रतिबेन प्र्रस्तुत गरेका थिए । तौलिहवा आखा अस्पतालमा ओपीडी जाचमा २३ हजार १२७ जनाले सेवा लिएका छन । यस्तै २ सय ५० जनाको मोतिया बिन्दु अप्रशेन र २५ माईनर अपे्रशन, आखा शिबिरमा ४ ह जार ५५०, बिरामीको जाच, ५ सय ६८ को निःशूलक आखाको अपेशन , ८ हजार ५ सय बिद्यार्थीको निःशुल्क आखा जाच, ३ सय ३३ निःशुलक चस्मा बितरण गरिएको छ । यस्तै सो अवसरमा संघका कार्य समिति सदस्य राजेन्द्रमान श्रेष्ठले गत आर्थिक बर्षको २६ लाख २४ हजार ८२० रुपैयाको तथा चालु आर्थिक बर्षको १३ लाख ४१ हजारको अनुमानित आय ब्यय प्रस्ुत गरेका थिए । सो अवसरमा पत्रकार किरण मान त्रबज्राचार्य किरणमान बज्राचार्य सहीत १२ जनलालाई सम्मानित गरिएको थियो । जग्गादाता पार्वतथी शर्मा, स.स्थापक सदस्य हबीव अहमद खा, कृष्ण बहादुर चा्रधरी, वडा अध्यक्षहरु सुदीप पौडेल, रामभजन कलवार, प्रकाश गैर।े, ओम प्रकाश पाण्डेय, शिव बहादुर वाग्ले, यशोधरा र मायदेबी गाउपालिका र बाणगंगा नगरपालिका र फोटो पत्रकार महासंघलाई समेत सममानित गरिएको थियो । सो अवसरमा संघका अध्यक्ष रमेश शर्माले अस्पतालमा कानको समेत उपचार हुने गरी कार्य अघि बढाईएको बताए । उनले अस्तालको स्त्तोरोन्नती र फेको मेशीन ल्याउन समते पहल गरिएको बताए । कार्यक्रम संघका अअध्यक्ष शर्माको अध्यक्षता र मनोज श्रीवस्तवको संचालनमा भएको कार्यक्रममा वडा अध्यक्ष राभमभजन कलववार, प्रकाश गैरे, संघका प्रदेश सदस्य राजशे उपाध्याय लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।

सम्बन्धित् समाचार