“युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि “भन्ने मुल नाराका साथ सन्चालन हुन लागेको एघारौं कपिलवस्तु महोत्सवको ९५ प्रतिशत काम सकिएको छ । युवा लक्षित कार्यक्रममा यतिवेला महोत्सवको अन्तीम तयारिमा युवाहरु रातसाझ नभनि खटिरहेका छन । महोत्सवलाई सफल गराउनका लागि सबै कामहरु टुङगिन लागेको महोत्सव निर्देशक दिनेश क्षेत्रिले बताए ।बाँकि भिडीयोमा वैखरी अनलाइनका प्रधान सम्पादक अशोक पौडेल संगको अन्तरवार्त बाट ।
एघारौं कपिलवस्तु महोत्सवको तयारि अन्तीम चरणमा ( भिडियो सहित )
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुकुम पश्चिममा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु
१३ घण्टा अघि
लुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा
२ दिन अघि








