गृहपृष्ठ खबर वेलनदीमा महिलाकाे शव फेला

वेलनदीमा महिलाकाे शव फेला

प्रकाशित मिति:

धीरज काेरी ,कपिलवस्तु ,६ पुष/महाराजगंज

कपिलवस्तु जिल्लाकाे महाराजगंज नगरपालिका वडा नं ११,वडेगाउ काे उत्तर वेलनदी मा एक महिलाको शव फेला परेकाे छ।

अन्दाजि ६५ वर्षिय महिला नदिमा डुवेको अवस्थामा देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।

शवको अवस्थालाई हेर्दा दुइ तिन दिन भन्दा पहिले वेलनदीमा महिला डुवेको हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायब निरिक्षक अशोक कुमार श्रीवस्ताले जानकारी दिनु भएको छ शव पोस्टमार्टमका लागि तौलिहवा पठाइएको छ ।

सम्बन्धित् समाचार