पौष – २७
कपिलवस्तु – कपिलवस्तुमा बस दुर्घट्ना भएको छ । जिल्ला सदरमुकाम तौलिहवादेखि भैररहवातर्फ जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस कपिलवस्तु नगरपालिका वडा नं. ७ धर्मपनिया नजिक दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परि एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ।उक्त दुर्घटना बस अनियंत्रित भएको कारणले भ जानकारी प्राप्त भएको छ ।उक्त दुर्घटनामा परि १३ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ।उक्त बसका चालक र सह चालक भने घटना भएको लगत्तै फरार भएको स्थानीयले बताएका छन् ।








