गृहपृष्ठ खबर शिवराजमा मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते

शिवराजमा मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते

प्रकाशित मिति:

वैखरी अनलाइन,
पुर्वबाट पश्चिम जाँदै गरेका लु २३ प ५००५ नम्बरको होन्डा साइन र लु ५७ प ९८६८ नम्बरको यामाहा fz
बाइक बन्कट्टि एक आपसमा लेग गाडमा ढोकिदा दुर्घटना भएको छ । लु २३ प ५००५ मा सवार बुटवल उपमहानगरपालिका ५ रामनगर बस्ने वर्ष १९ का जिवर अलि र लु ५७ प ९८६८ मा सवार शिवराज ५ चन्द्रौटा बस्ने वर्ष २५ का सन्जय वर्मा घाइते भएका छन। घाइते दुवै जनालाई उपचारका लागि सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा लगिएको इलाका प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ।

सम्बन्धित् समाचार