अाज बिहान ६:३० बजेको समयमा केही महत्त्वपूर्ण कागजपत्र सहितको पर्स हराएको हुदाँ भेटाउने महानुभावले त्यस पर्स भित्र रहेको महत्त्वपूर्ण कागजपत्र मात्र बुझाई दिनुहुन् अनुरोध गर्दछौँ ।।
प्रहरी परिचय पत्र , Atm कार्ड लगायत महत्त्वपूर्ण कागजत रहेको छ । त्यसमा रहेको रकम भेटाउने महानुभावलाई उपहार स्वरुप दिईने छ ।।
नाम : राम वहादुर राना
ठेगाना : ठाडा ५ अर्घाखाँची देउराली ( हाल सितगंगा नगरपालिका )
फोन : ९८१८०७९११९ र ९८४३३९३८६४ वा वैखरी अनलाइन पत्रिका तथा ९८५७०५३५०१ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।।
अत्यन्त जरुरी सुचना
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनेपाल भ्रमणमा नेपथ्य
२ घण्टा अघि
देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो
५ घण्टा अघि
अबको झण्डै दुई हप्ता मौसम सफा रहने
५ घण्टा अघि
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ समापन
६ घण्टा अघि








