अन्त : सरकारले कोरोना भाइरस फैलिन नदिन घोषणा गरेको लकडाउन आगामी चैत २५ गतेसम्म थप गर्ने निर्णय गरेको छ।
आइतवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। निर्णयहरु सार्वनजिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।