गृहपृष्ठ खबर कोरोना आशंकामा भर्ना भएका एक युवकको पाटन अस्पतालमा मृत्यु

कोरोना आशंकामा भर्ना भएका एक युवकको पाटन अस्पतालमा मृत्यु

कोरोनाको आशंकामा ललितपुरको पाटन अस्पतालमा भर्ना भएका एक युवकको मृत्यु भएको छ । भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केको र फर्केपछि दुई दिनयता ज्वरो आएपछि अस्पताल पुगेर स्वास्थ्य परिक्षण गराइरहेको समयमा नै निधन भएको अस्पतालले जनाएको छ ।

धादिङबाट पाटन अस्पताल रिफर गरिएका ति युवालाई आइसियुमा राखेर उपचार गर्ने क्रममा निधन भएको बताइएको छ । यद्यपी कोरोना होकी होइन भन्ने विाषयमा अझै रिर्पोट आइसकेको छैन ।

सम्बन्धित् समाचार