छोरी बलात्कार आरोप लागेका कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोलका एक व्यक्तिले प्रहरी हिरासतमा आत्महत्या गरेका छन ।
छोरी बलात्कारको आरोप लागेपछि ती व्यक्तिलाई गत फाल्गुण २३ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान चलाएको थियो ।
अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा रहेका ती व्यक्तिले आत्महत्या गरेका हुन् ।
थप विवरण अपडेट गर्नेछौं ,,,,,,