गृहपृष्ठ अर्थ/वाणिज्य ह्वात्तै बढ्यो अमेरिकी डलरसहित अन्य देशको भाउ, हेर्नुहोस् मंगलबारको विनिमयदर

ह्वात्तै बढ्यो अमेरिकी डलरसहित अन्य देशको भाउ, हेर्नुहोस् मंगलबारको विनिमयदर

प्रकाशित मिति:

मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १२२ रुपैया ७६ पैसा तोकिएको छ ।

एक बहराईन दिनारको खरिददर ३ सय २३ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २५ रुपैयाँ १६ पैसा तोकिएको छ ।त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ०७ पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा तोकिएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ७४ पैसा तोकिएको छ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ११ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर३३ रुपैयाँ ७२ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रिदर १ सय ३३ रुपैयाँ २७ पैसा रहेको छ।

सम्बन्धित् समाचार