केही समय अगाडि जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या थपिएको भन्दै आफ्नो फेसबुक पेज मार्फत एउटा सूचना जारी गर्यो |
सूचना राखेको करिब १५ मिनेट पछी उक्त जानकारी आफ्नो फेसबुक पेज मार्फत हटाएको छ के कती कारणले उक्त जानकारी हटाइयो ? भन्ने बारे वैखरी अनलाइन ले बुझ्ने प्रयास गरे पनी सम्बन्धित कार्यालय संग संपर्क हुन सकिरहेको छैन l
सोही जानकारीका आधारमा वैखरी अनलाइन लगायत अनलाइनहरूले जिल्लामा कोरोना संक्रमितको संख्या थपिए भन्ने शिर्षकमा समाचार प्रकाशित गरी सकेका छन l