कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका एक जना वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमै पहिलो पटक बाणगंगाका एक वडा अध्यक्षलाई कोरोना संक्रमण देखिएको हो ।
उनी बाणगंगा नगरपालिका भित्रका नागरिकलाई उद्धार गर्न दैनिक रुपमा सिमानाका कृष्णनगर पुग्ने गरेको पाइएको छ । सोही कारण उनीमा कोरोना भाइरस सरको हुन सक्ने बाणगंगा अर्का एक वडा अध्यक्षले वैखरी अनलाइनलाई बताए ।
कोरोना संक्रमित बाणगंगाका एक वडा अध्यक्ष नगरबासीको उद्धारका लागी दैनिक सिमामा पुग्थे
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै४ हजार अवैध चल्लासहित एक जना पक्राउ
५ दिन अघि








