गृहपृष्ठ Featured कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८५ पुग्यो

कपिलवस्तुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८५ पुग्यो

प्रकाशित मिति:

कपिलवस्तुमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,

संक्रमित कपिलवस्तु नगरपालिका-वाड न. १२ का बर्ष २२ पुरुष १ जना र मायादेवी गाउँपालिका वाड न ७ का बर्ष ५० का १ पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस संगै कपिलवस्तुमा संक्रमितको संख्या ८५ पुगेको छ ।

सम्बन्धित् समाचार