शिवराज नगर पालिका ९ मा पहिलो सन्क्रमित भेटिएका छन। शिवराज ९को सुन्दरी डाडा क्वारेन्टाइनमा रहेकी १२ बर्ष कि बालिकामा संक्रमण फेला परेको हो ऊनीसंगै शिवराज १ बस्ने बर्ष १८ को पुरुषमा पनि संक्रमण देखिएको छ ।रोजगारीको सिलसिलामा भारत गएका वहाहरु कोरोना संक्रमण फैलिए पछि केही दिन अघि मात्र भारतबाट सपरिवार स्वदेश फर्केका थिए वहाहरुलाई सुन्दरी डाडाको क्वारेन्टाइनमा राखिएको थियो बालिकामा संक्रमण देखिए पछि शिवराज ९मा पहिलोपटक सन्क्रमित देखिएको हो दुबै जनालाई थप उपचारका लागि पठाउने तयारी भईरहेको शिवगढी स्वस्थ्य साखा अ हे बा राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
शिवराज नगरपालिका वडा ९ मा पहिलो संक्रमित फेला
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदाउन्ने सडकमा एकतर्फी ढलानको काम सकियो
१३ घण्टा अघि
२५७०औँ बुद्ध जयन्ती : तौलिहवामा प्रभातफेरी निकालियो
२३ घण्टा अघि








