गृहपृष्ठ खबर बाणगंगाकी पिडित सुस्मीताले पाइन न्याय, नागरिकता दिन अदालतको आदेश

बाणगंगाकी पिडित सुस्मीताले पाइन न्याय, नागरिकता दिन अदालतको आदेश

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ७ की सुस्मीताले बरालले नागरिकता पाउने भएकी छिन । बुटवल इजलाशले पिडित सुस्मीता बराललाई नागरिकता दिन भन्दै आदेश दिएको हो ।

बराल नागरिकता नभएका कारण शैक्षिक योग्यता बढाउन र रोजगारी खानबाट बञ्चीत भएकी छिन ।

सम्बन्धित् समाचार