कपिलवस्तु बाणगंगा ११ का युवा समाजसेवि कृष्ण प्रसाद चौधरीलाई पत्नी शोक परेको छ । क्यान्सर रोगबाट ग्रसित उनकी पत्नी सकुन्तला चौधरीको ३९ बर्षको उमेरमा मृत्यु भएको हो । चोधरीको एक छोरी रहेकी छन । लक्ष्मणघाटमा उनको आज दाह सस्कार गरिएको हो । बाणगंगा मेयर मगंल प्रुाद थारु, नेपाली काग्रेस नगरका कार्यबाहाक सभापति बिष्णु थापाले मृतक प्रति श्रद्धाञ्जली दिदै परिवारमा समबेदना ब्यक्त गरेका थिए ।
युवा समाजसेवि कृष्ण चौधरीलाई पत्नी शोक


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअझै भएन पूरा लुम्बिनी गुरुयोजना
३ घण्टा अघि
घट्यो सुनको मूल्य
३ घण्टा अघि
राप्रपा भैरहवाको अध्यक्षमा अर्याल निर्वाचित
५ घण्टा अघि