गृहपृष्ठ कला/साहित्य दशैँ तिहार नजिकिदै गर्दा किन बने अधिकारि प्रदेशी भिडियो हेर्नुहोस्

दशैँ तिहार नजिकिदै गर्दा किन बने अधिकारि प्रदेशी भिडियो हेर्नुहोस्

प्रकाशित मिति:

लोक दोहारी विधामा छोटो समयमै सर्वत्र चर्चा कमाउन सफल लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको “जान्छु पियारी” सार्वजनिक भएको छ।
लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारी र गायिका शान्ति श्री परियारको आवाज रहेको निकै सुमधुर गीत जान्छु पियारी भर्खर मात्र सार्वजनिक भएको छ ।
अत्यन्तै उत्कृष्ट शब्द र लय सिर्जना रहेको सो गीतले घर छोडेर विदेश जाने नेपालीको कथालाई दमदार तबरले उठाएको छ । यस अगाडि पासपोर्ट हरियो बोलको गीत बाट अधिकारीको चर्चा चुलिएको थियो भने गीत समेत निकै सफल भएको थियो ।गणेश अधिकारी कै लय तथा शब्द सिर्जना रहेको सो गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन भने सारिका केसी र रिजन बस्यालले अभिनय गरेका छन् ।

गीतलाई योगसना डिजिटलले बजार ब्यवस्थान गरेको छ ।
भिडियो हेर्नुहोस्

सम्बन्धित् समाचार