गृहपृष्ठ खेलकुद कोलकाताविरुद्ध मुम्बईको जित

कोलकाताविरुद्ध मुम्बईको जित

प्रकाशित मिति:

इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको छ ।

साविक विजेता मुम्बईको आईपीएलको यो सिजनमा पहिलो जित हो । चेन्नइमा मंगलबार राति भएको खेलमा मुम्बईले जितका लागि कोलकातालाई १५३ रनको लक्ष्य दिएको थियो ।

१५३ लक्ष्यसहित मैदान उत्रिएको कोलकाता निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो ।

सम्बन्धित् समाचार