वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नः ११ का बर्ष ४० का पुरुष रहेका छन ।
उनी हिजोबाट सिद्धार्थ क्याम्पसमा रहेको आइसोलेसनमा थिए भने आज बिहान उनको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कपिलवस्तुको बाणगंगा वडा नः ११ मा कोरोना संक्रमणले १ को मृत्युु








