काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ रिट संवैधानिक इजलासमा जाने भएका छन् । बाँकी ११ वटा रिटको शुक्रबारकाा लागि पेसी तोकिएको छ ।
बिहीबारको इजलासमा सुरु बहसपछि प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित परेका १९ वटा रिट संवैधानिक इजलासमार्फत जाने निर्णय भएको हो ।
लिखित आदेश भने आइनसकेको एक निवेदकले जानकारी दिए ।








