गृहपृष्ठ Featured अर्घाखाचीका तुल्सीराम भुसाल र बस्नेतले बिदेश पठाइ दिन्छु भन्दै लाखौ ठगेको खुलासा

अर्घाखाचीका तुल्सीराम भुसाल र बस्नेतले बिदेश पठाइ दिन्छु भन्दै लाखौ ठगेको खुलासा

प्रकाशित मिति:

वैखरी अनलाइन
अर्घाखाची जिल्लाको मालारानी गोखुङाका तुल्सीराम भुसालले बिदेश पठाइ दिन्छु भन्दै लाखौ रकम ठगेको खुलासा भएको छ । हाल दुवैमा बस्ने उनका साथी नबिन कुमार बस्नेतसगं मिलेर दुवै पठाइ दिन्छु भन्दै लाखौँ रकम उठाएको खुलासा भएको छ । उनीहरुले करिव १४ जना नेपालीलाई बिदेश पठाइ दिन्छु भन्दै लाखौँ रक ठगेको खुलासा भएको हो ।
सुरुमा गत २०७७ पुस महिनाबाट दुवैमा रहेका नबिन कुमार बस्नेत नाम गरेका युवाले नेपालीहरुलाई सामाजिक सञ्जाल मार्फत कुरा गर्दै दुवैमा जागिर लगाई दिन्छु भन्दै कुराकानी गर्न थाले । आफु सुपर मार्केटको म्यानेजर रहेको बताउने बस्नेतले सुपर मार्केट र सेक्युरिटि गार्डको काम लगाई दिने भन्दै पासर्पोट बनाउन र डकुमेन्ट पठाउन लगाए । डकुमेन्ट पाएको १ हप्तामा उनले नक्कली अफरलेटर पठाए ।

 

UAE दुवैबाट बस्नेतले अर्घाखाची घर भई हाल भक्तपुर बस्ने तुल्सीराम भुसालको खातामा पैसा पठाउन भने र यहाँबाट युवाहरुले ति भुसालको खातामा पैसा पठाए

नक्कली अफर लेटर यस्तो छ

 

 

 

(पैसा पठाएको प्रमाण)


ठगीने युवाहरु को को ? कहाँका ? र कति पैसा ठगिए ?

निरोसन नेम्वाङ भक्तपुर 90,000

सन्दिप आन्दबे भक्तपुर 90,000

प्रज्वल तामाङ भक्तपुर 90,000

ललित तामाङ काठमाडौ 90,000

लालकुमार तामाङ भक्तपुर 90,000

धनकुमार तामाङ काठमाडौ 90,000

प्रसान्त चोैधरि मोरङ 13,500

केशव अर्याल अर्घाखाँची 1,13,000

श्याम प्रसाद खनाल नवलपरासी 75000

अमर बहादुर मगर भोजपुर 75000

प्रेम श्रेस्ठ भोजपुर = 75000

मदन बलम्पाकी मगर भोजपुर 75000

हाल दुवैमा रहेको नबिन बस्नेत सम्र्पक बिहिन छन ।

 

 

 

 

यस बिषयमा युवाहरुले बैदेशिक रोजगार बिभागमा उजुरी दिइ पनि सकेका छन ।

 

यता नेपालम पैसा पाएका भुसालले तिमिहरुको पैसा पच्यो, जे गर्न मल लाग्छ गर भन्दै उल्टै थर्काउदै आएको पिडित आएका छन । मुख्य ठग नविन बस्नेतको ठेगाना भने अझै खुलेको छैन

 

 

सम्बन्धित् समाचार