गृहपृष्ठ खबर लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ९५ करोड ९७ लाख

लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ९५ करोड ९७ लाख

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट पेश गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट घोषणा गरेका हुन्।

स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

सम्बन्धित् समाचार