गृहपृष्ठ Featured कुलेश्वर केन्द्रबिन्दु बनाएर गयो ३.२ म्याग्नेच्युडको भूकम्प

कुलेश्वर केन्द्रबिन्दु बनाएर गयो ३.२ म्याग्नेच्युडको भूकम्प

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ।

आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्पको सानो धक्का महशुस गरिएको हो।

भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

सम्बन्धित् समाचार